back

जनता टेलिभिजनविरुद्ध चरमबद्ध आन्दोलनको घोषणा

जनता टेलिभिजनविरुद्ध चरमबद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौं । जनता टेलिभिजनमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरुले परिश्रमिक नपाएपछि चरमबद्ध आन्दोलनको घोषणा गरेका छन् । श्रमजीवि पत्रकार संघ, नेपालको नेतृत्वमा धर्नादेखि व्यवस्थापकको निवास घेराउसम्मका कार्यक्रम सार्वजनिक गरिएको हो । श्रमजीवि पत्रकारहरुलाई टेलिभिजनले वर्षदिनदेखि पारिश्रमिक नदिएपछि उनीहरु गत साउन ५ गते आन्दोलनमा छन् । टेलिभिजनले पटकपटक झुक्याउँदै आएको पीडि त कर्मचारीहरुको भनाई छ । भदौ ५ गतेसम्मपनि पारिश्रमिक नदिए सशक्त आन्दोलनको घोषणा गर्ने उनीहरुको भनाई छ । व्यवस्थापक नेकपा ( एकीकृत समाजवादी ) का उप–महासचिव डा. विजय पौडेल हुन् । पत्रकारहरुले एकीकृत समाजवादीको कार्यलयमा पनि धर्ना दिने कार्यक्रम पनि राखेका छन् ।

यस्ता छन्, संघर्षका कार्यक्रमहरु
साउन १७ गते– एकीकृत समाजवादीको पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएर बानेश्वरस्थित जनता टिभीको गेटमा धर्ना ।
साउन १८ गते– सूचना विभाग र प्रेस काउन्सिलमा सुविधा रोक्का र कालो सूचीमा समावेश गर्न पत्राचार गर्ने ।
साउन २२ गते– व्यवस्थापकविरुद्ध कार्टुन बनाएर सामाजिक सञ्जालमा एकैचोटी पोष्ट गर्ने ।
साउन ३१ – व्यवस्थापकका सम्पूर्ण कर्तुतहरु मिडियामार्फत सार्वजनिक गर्ने ।
भदौ ५ – व्यवस्थापकको निवास घेराउ गर्ने ।


दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१८

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...