back

दोलखा जिल्लाको रोल्वालिङ गाउँ पर्यटकको पखाईमा

काठमान्डौ । नेपालको हिमाली भाग समुन्द सतहबाट (३६४०) मिटर बेदिङ र ना (३९४३) मिटर उचाइमा रहेको रोल्वालिङ गाउँ पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।

रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (९७१८१) मिटर मेलुङ्छे दोस्रो (९७०२३) मिटर र गौरीशङ्कर हिमाल (९७१३४) मिटर लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ ।

सगरमाथा आरोहीको गाउँको नामले चिनिने बेदिङ र ना गाउँ पुग्दा प्रकृतिक सौन्दर्यताको स्पर्श र शेर्पा समुदायको पराम्परा र सँकृति ,रहनसहनको अबलेकन गर्न सकिन्छ ।


अन्तरिक र बाहय पर्यटकले ५ ६ दिनको समय मिलाएर यो गन्तव्यको योजना गर्न सकिन्छ ।
दोलखा जिल्लाको रोल्वालिङ गाउँ अन्तरिक र बाहय पर्यटकको पखाईमा रहेको छ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...