back

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन् ।

सीईओ इनसाइट्स एसियाले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका पेशेवर र विचारशील नेतृत्वलाई यो सम्मान दिँदै आएको छ ।

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

उनी अध्यक्ष रहेको डिजिटल होम इन्टरनेसनलले सेटअप बक्सका साथै डीटीएच होम अप्लायन्स पनि उत्पादन तथा बिक्री वितरण गर्न सुरु गरेको छ

उनकै अध्यक्षतामा कामना सेवा विकास बैँकले देशभर १३१ शाखा विस्तार गरेको छ ।


संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ–सभामुख घिमिरे

संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ–सभामुख घिमिरे

वि.सं.२०७९ माघ १९ बिहीवार ०८:३९

काठमाडौं माघ १९ गते । संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी...

आज मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

आज मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

वि.सं.२०७९ माघ १९ बिहीवार ०७:३४

काठमाडौं माघ १९ गते । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक...

के किसानहरुले अप्रिय निर्णय नगरेसम्म सरकारले ऋण नतिरिदिने हो ?– गगन थापा

के किसानहरुले अप्रिय निर्णय नगरेसम्म सरकारले ऋण नतिरिदिने हो ?– गगन थापा

वि.सं.२०७९ माघ १८ बुधवार ०८:१९

काठमाडौं माघ १८ गते । कुखुरा पालन गरेका साना किसानहरूले...

भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु

भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु

वि.सं.२०७९ माघ १८ बुधवार ०३:३०

काठमाडौं माघ १८ गते । भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा...

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो छ –संयुक्त राष्ट्रसङ्घ

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो छ –संयुक्त राष्ट्रसङ्घ

वि.सं.२०७९ माघ १७ मंगलवार ०७:०८

काठमाडौं माघ १७ गते ।हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको...

पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट, ५९ जनाको मृत्यु

वि.सं.२०७९ माघ १७ मंगलवार ०४:०६

काठमाडौं माघ १७ गते । पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट भएको...