back

लोक गायक नमराज ढुंगानाको लोक दोहिरी गित “चोखो छ जवानी” सार्वजनिक

काठमाडौं, ७ पुस । लोक गायक नमराज ढुंगानाको लोक दोहिरी गित “चोखो छ जवानी” सार्वजनिक भएको छ ।

गितमा नमराज ढुङ्गाना र शारदा रसाइलिको स्वर रहेको छ भने, शब्द भिमसेन खतिवडा, म्युजिक एरेन्ज बिष्णु तामाङ्, संगित गायक ढुङ्गाना स्वयंमको रहेको छ ।

दोहोरी गितको भिडियोमा मोडल संञ्जिव ठकुरी र सिम्रन दुलालको अभिनय रहेको छ । संन्जिब ठकुरी कांठ क्षेत्रको गितमा अभिनय गर्ने चर्चित अनुहार हो भने सिम्रन दुलाल पछिल्लो समयमा मोड्लिग क्षेत्रमा कृयासिल देखिन्छिन् ।

सिम्रनको अभिनय रहेका गितहरु साथ छोड्यो छाँयाले, आमाको काख प्यारो छ, फुलफुल्यो अमला, सफल गिततहरु रहेका छन् ।

मिलन फिल्मस् प्रालिको अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको गितको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी सन्जिब ठकुरि, छायांकन सन्तोष तिमल्सिनाको र सम्पादन रोशन धिमाल गरेका छन् ।

काँठे क्षेत्रको गित संगितको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा लागि पर्ने गायक ढुंगानाका सृजनाहरु  जाउ घुम्न दोलालघाट, दु:खिको दैलोमा, बुट्टे कुवा, हाँस खेलगरौ, पिरतिमा दम छ, साथ छोड्यो छायाँले, फुल फुल्यो अमाला जस्ता दर्जनौं गित तथा संगितले दर्शक श्रोताको मन जिन सफल भएको छ  ।


संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ–सभामुख घिमिरे

संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ–सभामुख घिमिरे

वि.सं.२०७९ माघ १९ बिहीवार ०८:३९

काठमाडौं माघ १९ गते । संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी...

के किसानहरुले अप्रिय निर्णय नगरेसम्म सरकारले ऋण नतिरिदिने हो ?– गगन थापा

के किसानहरुले अप्रिय निर्णय नगरेसम्म सरकारले ऋण नतिरिदिने हो ?– गगन थापा

वि.सं.२०७९ माघ १८ बुधवार ०८:१९

काठमाडौं माघ १८ गते । कुखुरा पालन गरेका साना किसानहरूले...

वि.सं.२०७९ माघ १६ सोमवार ०६:४२

अमेरिकाबाट सुरु हुँदै पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ काठमाडौं माघ...

आज अमेरिकी उपमन्त्री नुल्याण्डले उच्चस्तरीय भेटवार्ता गर्दै

आज अमेरिकी उपमन्त्री नुल्याण्डले उच्चस्तरीय भेटवार्ता गर्दै

वि.सं.२०७९ माघ १६ सोमवार ०३:२५

काठमाडौं माघ १६ गते । आज नेपाल भ्रमणमा रहेकी अमेरिकाको...

आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै

आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै

वि.सं.२०७९ माघ १६ सोमवार ०२:३५

काठमाडौं माघ १६ गते । आज देशभर विविध कार्यक्रम गरी...

रवि लामिछानेले लिए नेपाली नागरिकता, फेरि सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, फेरि सभापति बनाउने तयारी

वि.सं.२०७९ माघ १५ आइतवार ०८:४८

काठमाडौं माघ १५ गते । रवि लामिछानेले नेपाली नागरिकता लिएका...