back

समीप निरौलाको “न्याय दिलाइदे” म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कलाकार तथा मोडेल समीप निरौलाको अभिनय रहेको “न्याय दिलाइदे” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजमा बेसाहारा बनेका नारीहरु यौन व्यापारमा फस्न बाध्य भैरहेका क्रियाकलाप भिडियोमार्फत प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा समिपलाई बेनिशा हमालले साथ दिएकी छिन् ।

उक्त गीतमा प्रमोद खरेलको स्वर रहेको छ भने म्युजिक भिडिओलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई नवीन निरौलाले सम्पादन गरेका छन्।

“ लाज किन बाबा ” भन्ने शब्दबाट समाजिक सञ्जालमा चर्चा पाएको समीप निरौला मोडलिङमा सक्रिय रहेको छन् ।


फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

‘लभ एन्ड वार’ मा रणवीरलाइ एनिमलमा भन्दा बढी हिंस्रक बनाउने

‘लभ एन्ड वार’ मा रणवीरलाइ एनिमलमा भन्दा बढी हिंस्रक बनाउने

वि.सं.२०८० माघ २५ बिहीवार ०३:२६

काठमाडौं । फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि...

सानो बजेटको फिल्म ‘हनुमान’ को ३०० करोड कमाएर राख्यो नयाँ रेकर्ड

सानो बजेटको फिल्म ‘हनुमान’ को ३०० करोड कमाएर राख्यो नयाँ रेकर्ड

वि.सं.२०८० माघ २४ बुधवार ०३:४८

काठमाडौं । तेजा सज्जाको फिल्म ‘हनुमान’ रिलिज भएको एक महिना...

राप्रपा नेपालको सकृय सदस्यता वितरण अभियान आजदेखि शुरु

राप्रपा नेपालको सकृय सदस्यता वितरण अभियान आजदेखि शुरु

वि.सं.२०८० माघ २१ आइतवार ०४:०६

काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता वितरण अभियान आज देखि...

सानो बजेटको फिल्म हनुमानको अकल्पनिय कमाई, ओटिटीमा पनि रिलिज हुँदै

सानो बजेटको फिल्म हनुमानको अकल्पनिय कमाई, ओटिटीमा पनि रिलिज हुँदै

वि.सं.२०८० माघ १६ मंगलवार ०४:२६

काठमाडौं । तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म ‘हनुमान’ ले...

अगस्त्य च्याप्टर १’ टिजर सार्बजनिक, साैगात मल्लकाे ग्यांगस्टार लुक्स

अगस्त्य च्याप्टर १’ टिजर सार्बजनिक, साैगात मल्लकाे ग्यांगस्टार लुक्स

वि.सं.२०८० माघ १५ सोमवार ०६:०२

काठमाडौं। आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर...