back

श्रीमान–श्रीमती एक–आपसमा सम्बन्ध प्रगाढ कसरी बनाउने ?

काठमाडौ । भदौ १५ गते
श्रीमान श्रमिती भनेका एक रथका दुई पाङ्ग्रा हुन । श्रीमान–श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ। जसमा श्रीमान–श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ। र, यसै सम्बन्धलार्इ सुमधुर बनाउनका लागि उपयोगी केही तरिका तथा आवश्यकताहरु यस्ता रहेका छन्।सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ रु तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो ।

आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।–एकअर्काको कुरामा ध्यान नदिने र नसुने जस्तो गर्नु नराम्रो बानी हो । एकअर्काको कुरा ध्यान नदिनु भनेको वास्ता नहुनु हो । यसबाट बच्नुहोस् ।–हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ । कुनै कुरा प्रति असहमति भए पनि मायाले पनि भन्न सकिन्छ ।

१. श्रीमान–श्रीमती एक–आपसमा सम्बन्ध प्रगाढ बनाउनको लागि श्रीमानले आफ्नो श्रीमतीलाई गर्ने कर्तव्य निर्वाह गरेकै हुनुपर्छ, जुन घरमा श्रीमतीले आफ्नो घरपरिवालाई गर्ने कर्तब्य जिम्मेवारी पुरा गरेको हुन्छ त्यहि घर नै सुखी र राम्रो मानिन्छ। जे छ त्यसैमा रमाउनु पर्छ। आफुसंग भएको चिजको भरपुर प्रयोग गर्नुपर्छ। त्यसमै सन्तुष्ट हुन सक्नुपर्छ। यसले सम्बन्ध अगाडि लैजानको लागि जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

२ .सन्तानको जहिले पनि घर परिवारमा महत्वपूर्ण भुमिका रहेको हुन्छ। जुन घरमा संन्तान हुन्छ त्यो घरमा पनि श्रीमान श्रीमतीको सम्वन्ध राम्रो नै भएको देखिन्छ। श्रीमान श्रीमती बिचको दुरीमा नाता पनि एक आवश्यक भुमिका निर्वाह गरिरहेको हुन्छ। नाताले टाढाको सम्बन्धलाई नजिकको पनि बनाउने गर्दछ।

३ .जुन घरमा आर्थिक स्थिति सबल छैन, त्यो घरमा कलह नै भइरहेको हुन्छ। आवश्यकता परिपूर्ति गर्नको लागि आर्थिक पक्षले राम्रोसंग साथ दिएनभने दुई जनाबीच मनमुटाबको वातावरण सृजनाभर्इ सम्बन्धमा दरार आउने सम्भावना हुन्छ। त्यसैले सम्बन्ध प्रगाढ बन्नको लागि आर्थिक पक्षको उल्लेखनीय भुमिका हुन्छ।

४ .श्रीमान–श्रीमतीबीच सम्बन्ध प्रगाढ बनाउनको लागि एक९आपकसको सहकार्य पनि एक महत्वपूण आधार मानिन्छ। जुन श्रीमान–श्रीमातीको बीचमा भावना आदानप्रदान भइ एक९आपसमा दुःख, सुख सर्मपित भएको हुन्छ, त्यो सम्बन्ध पनि धेरै नै बलियो सम्बन्ध बन्नपुग्छ। घर परिवारमा झै झगडा भईनै रहन्छ तर, हामीले यस्लाई नियन्त्रण गर्न सक्नुपर्छ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...