back

केही दिनदेखि ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन भने डेढ सयभन्दा बढी अङ्कले उकालो लाग्यो

काठमाडौं । भदौ २२ गते
केही दिनदेखि ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन भने डेढ सयभन्दा बढी अङ्कले उकालो लागेको छ।आइतबारको कारोबारमा १०८.२६ अङ्कले नेप्से घटेको र सबै समूहको कारोबार नकारात्मक रहेपछि लगानीकर्ताले त्यसको दोष नेपाल राष्ट्र बैङ्कले हालै ल्याएको मौद्रिक नीतिमाथि लगाएका थिए।त्यसैका आधारमा सोमबार अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी सेयरको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण सेयर बजारमा ओरालो लागेको लगानीकर्ताबाट टिप्पणी बढ्न थालेपछि अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कका गर्भनरसँग टेलिफोन वार्ता गरेर यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।

अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई आग्रह गर्नुभएको थियो। सो अवसरमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...