back

बिहीबार ७६ अंकले घट्यो नेप्से

बिहीबार शेयर बजार परिसूचक नेप्सेमा भारी मात्रामा गिरावट आएको छ । पछिलो समय लगातार घटदै आएको नेप्से बिहीबार पनि घटेको छ ।
आज बिहीबार नेप्से सूचक ७६।६५ अंकले घटेर २८१२।३्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र८ को विन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीका १ करोड ६४ लाख ६८हजार ५ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्तको शेयरको मूल्य १० प्रतिशतले बढेको छ । आज बजारमा सकारात्मक सर्किट लाग्ने कम्पनी मनकामना मात्र रहेको छ ।
आज कारोबारमा आएका मध्ये २०९ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको मात्र मूल्य बढेको छ ।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...