back

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले गिरावट

काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।

बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ ।आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।


यस्तो छ आजको विनिमयदर, डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा

यस्तो छ आजको विनिमयदर, डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०५:०७

काठमाडौं, १३ मंसिर।  मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ ।...

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:४८

काठमाडौं। माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका...

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२९

काठमाडौं, १३ मंसिर । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २०...

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

वि.सं.२०७९ मंसिर ११ आइतवार ०३:०५

काठमाडौं, ११ मंसिर।  नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:४०

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको...

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०३:१८

 काठमाडौं, ९ मंसिर । सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने...