आज सुनको मुल्यमा बृद्धि

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ०७:२९ बजे