आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार

काठमाडौं । माघ २ गते
आज कारोबारको पहिरो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २९ सयको बिन्दुमा उक्लिएको छ । आज कारोबारको सुरुवातदेखि नै उकालो लागेको नेप्से कारोबार सुरु भएको १८ मिनेटमै २९०२.१२ बिन्दुमा पुगेको छ ।
परिसुचक ४४.३८ अंकले बढेको हो ।सो अवधीसम्म कारोबारमा आएका १८० कम्पनीको १३ लाख ८० हजार ६४५ कित्ता शेयर ८ हजार २६७ पटकको कारोबारमा ८० करोड बढीको कारोबार भएको छ ।
प्रकाशित समय : ०६:५८ बजे