आज प्रि– ओपन सेसनमा नेप्से सूचक ८.३६ अंकले बढ्यो

वि.सं.२०७८ फागुन २९ आइतवार

काठमाडौं । फागुन २९ गते
आज प्रि– ओपन सेसनमा नेप्से सूचक ८.३६ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २५७५।२६ विन्दुमा आइपुगेको छ । ६६ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १२ हजार ८०६ कित्ता सेयर कारोबार भएका छन् ।
कुल १०३ वटा कारोबार भएको छ । यस सेसनमा ३० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । अर्को एउटा कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित समय : ०५:४९ बजे