back

सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

काठमाडौं, १४ वैशाख । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी,आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

भाउले फेरि कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

भाउले फेरि कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

वि.सं.२०८० जेठ १७ बुधवार ०७:३०

काठमाडौ, १७ जेठ । नेपाली बजारमा आज सुनको भाउले फेरि...

एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार पदाधिकारी सीआईबी को फन्दामा

एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार पदाधिकारी सीआईबी को फन्दामा

वि.सं.२०८० जेठ १७ बुधवार ०६:०४

काठमान्डौ । एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार कार्यकारी...

युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ १७ बुधवार ०५:५३

काठमाडौ, १७ जेठ । युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन...

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

वि.सं.२०८० जेठ १७ बुधवार ०५:३९

काठमाडौ, १७ जेठ । कुमारी बैंकले आजदेखि बैंकको नाममा रहेको...

आजको फलफूल तथा तरकारीको मूल्य, गोलभेडा ३० रुपैँया

आजको फलफूल तथा तरकारीको मूल्य, गोलभेडा ३० रुपैँया

वि.सं.२०८० जेठ १७ बुधवार ०५:३१

काठमाडौ, १७ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...