back

विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि शुक्रबार डलरको भाउ घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार पनि सोहिमूल्यमा यसको कारोबार भएको थियो ।

आज युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्उ १४४रुपैयाँ ६४ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८ पैसा तोकिएबको थियो । शुक्रबारको तुलनामा आइतबार युरोको भाउ ४४ पैसाले घटेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य आइतबार ८७ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८८ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ७२ पैसाले बढेको हो । शुक्रबार यसको खरिददर ८७ रूपैयाँ १५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५५ पैसा कायम गरिएको थियो ।

यता, आज क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३१ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ४३ पैसा र बिक्रीमा २९ रूपैयाँ ५७ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९६ पैसा तोकिएको छ।


नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२१

काठमाडौं, २७ जेठ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध...

नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...