back

आजको तरकारी तथा फलफुलको मूल्य, गोलभेँडा ४० रूपैयाँ

काठमाडौ, ५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रीड सिमी, फर्सी, रायोको साग र हाइब्रीड काक्रो ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६७ पैसा, सेतो आलु ३४ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

साथै, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५०० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, ज्यापु काउली ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, तने बोडी ४६ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी २५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ भने परवर ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी,सेलरी र पुदीना २४० रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, दसहरी आँप ८६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा र लोकल काक्रो १२० रुपैयाँ तोकिएको छ ।


पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...