back

धितो बजारमा नीति नियमले मात्र चाहेको प्रगति हुँदैन : अध्यक्ष हमाल

काठमाडौं ३० भदौ । नीति नियमले मात्रै धितो बजारमा चाहेको प्रगति नहुने नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघले, आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ छलफल कार्यक्रममा उनले समाजमा श्वास लिने तरिकामा प्रोफेस्नालिजम नहुने भन्दै उनले नीति नियमले मात्रै चाहेको प्रगति नहुने बताए।

त्यस्तै उनले, नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङले ब्रेक थ्रु गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘अहिले प्रिमियम र बुक बिल्डिङको भर्सेस भन्ने कुरा आयो वास्तवमा त्यो पनि होइन ।

जब समाजमा श्वास लिने तरिकामा प्रोफेसनालिजम हुँदैन । नीति नियमले मात्र हामीले चाहेको प्रगति पुरा हुन सक्दैन । त्यसैले हामीले पहिला एप्लीबेसनमा जोड दिनु पर्छ ।दुबै प्रणालीका आफ्नै विशेषता छन् । अहिले हाम्रो बुक बिल्डिङ प्राथमिकता हो । अब फाइनल स्टेजमा छ । अब पहिलो पटक नेपालको क्यापिटल मार्केटको इतिहासमा बुक बिल्डिङले ब्रेक थ्रो पाउँछ ।’ त्यस्तै बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले सेयर बजार घट्नु बढ्नु सामान्य भएको भन्दै कम्पनीहरू खत्तम नै भएको कहीँ कतै नसुनिएको बताए ।


काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...