back

हकप्रद सेयर जारी गर्दै ११ वटा कम्पनी, कुन–कुन हुन ?

काठमाडौं, १२ असोज । ११ वटा कम्पनीले नेपला धितोपत्र (सेबोन) मा हकप्रद सेयर जारी गर्नेको लागि आवेदन दिएका छन् । ११ वटा कम्पनीको मध्ये १० वटा कम्पनीको जलविद्युत कम्पनी रहेको छ । अधिकांश जलविद्युत कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर जारी गर्न लागेका हुन ।

हकप्रद सेयर जारी गर्ने कम्पनीहरुमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, अरुण उपत्यका जलविद्युत विकास, रिडी पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, नगदी ग्रुप पावर लिमिटेड, अखुखोला जलविद्युत कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, नारायणी विकास बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेड रहेको छन् ।


दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

वि.सं.२०८० मंसिर १९ मंगलवार ०३:०२

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...