back

खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्ने २४ जोडी ग्राहकले दुबई घुम्न पाउने

काठमाडौ, १५ असोज । भुक्तानी सेवा प्रदायक खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ‘दसैँ क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ ।अफरअन्तर्गत वर्ल्डलिंक इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्ने मौका पाउने छन् ।

अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने छ ।खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनका लागि दुबई घुम्ने मौका पाउने कम्पनीले जनाएको छ ।

दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च खल्तीले नै व्यहोर्ने बताएको छ ।तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरेपछि प्रयोगकर्ताले दुईओटा भौचर पाउने छन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले हरेक हप्ता त्यसै भौचरमध्ये दुईवटा विजेता घोषणा गर्ने बताएको छ ।


दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

वि.सं.२०८० मंसिर १९ मंगलवार ०३:०२

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...