back

आजको फलफूल तथा हरियो तरकारीको मूल्य, आलु रातो ४५ रुपैयाँ

काठमाडौं, २० असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज लोकल गाजर प्रतिकेजी १००, मूला सेतो लोकल ३५, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो २०, मकै बोडी ७०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ५०, घिरांैला ६० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी २५०, कन्य च्याउ ७०, कुरीलो ४५०, ब्रोकाउली २५०, भिण्डी ९०, तोरीको साग ६०, हरियो प्याज ८०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ ३००, अनार ३५०, अंगुर कालो ४००, तरबुजा ६०, मौसम १२०, लोकल नासपाती ९०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...