back

आरएसडीसी लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौ, २१ असोज । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यसले अघिल्लो वर्ष २०७८–७९ को नाफाबाट भने ८५ बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:१२

काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो...

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:०२

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै...

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:५४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक...

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...