back

आजको हरियो तरकारी र फलफूलको मूल्य, रातो आलु ६० रुपैयाँ

काठमाडौं, २८ असोज । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी,र सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजी मा बजारमा पाइने छ । आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली १००,रातो मूला ६०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३०,तने बोडी १२०, मकै बोडी ७०,मटरकोशा २५०,घिउ सिमी ६०,राजमा सिमी २५०,भटमासकोशा ९०,तितो करेला ६०,लौका ६०,परवल ५०,घिरौँला १००,फर्सी पाकेको ४०,हरियो फर्सी ६०,भिन्डि ७०, बरेला ७०,रायो साग ५०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ३५०,कुरीलो ५०० र काँक्रो ९० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले फलफूलमा फूजी स्याउ ३००,केरा १४०,कागती १६०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ७०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...