back

आजको फलफूल तथा तरकारीको मुल्य, आकासियो हरियो तरकारीको भाउ

काठमाडौ‌, २९ असोज । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ ।

हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । परवलमा १०,मकै बोडि १०,भन्टामा ५ ,काउलीमा प्रतिकेजी १०,काँक्रोमा १० रुपैयाँ घट्दा रातो मूलामा १० रुपैयाँ,तने बोडिमा १०, मटरकोशामा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०,राजमा सिमीमा ३०,भटमासकोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।

यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ । आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली ९०,रातो मूला ७०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३५,तने बोडी ११०, मकै बोडी ८०,मटरकोशा २००,घिउ सिमी ५०,राजमा सिमी २२०,भटमासकोशा ७०,तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ७०,रायो साग ८०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ४००,कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०,कागती १२०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ६०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।


भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:१२

काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो...