back

भिजन लुम्बिनीको आइपिओमा माग भन्दा ६ गुणा बढी आवेदन

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओमा माग भन्दा ६ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीको आइपिओमा ११ लाख ९४ हजार ८ सय २० जनाले आवेदन दिएका छन् ।

कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा झन्डै १२ लाख आवेदनकर्ताबाट १ करोड ३७ लाख ७६ हजार १ सय ६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग भन्दा साढे ६ गुणा बढी हो ।

कम्पनीको शेयर हरेक आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नुपर्ने प्रावधान रहेको हुँदा २ लाख ७ हजार ५ सय २८ जना आवेदकलाई मात्र शेयर पर्ने देखिन्छ भने झन्डै पौने १० लाख आवेदकको हात खाली हुनेछ ।

भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो लगानीकर्ताले कात्तिक २० गते कार्यालय समयभित्र दिएको आवेदनमा मागभन्दा ४.७६ गुणा बढी आवेदन परेको थियो।


गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:१२

काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो...

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:०२

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै...