back

भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोडको राहत सामग्री

काठमाडौं । पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेको छ । चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो ।

भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ । भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।


सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:५४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक...

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:३९

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:२९

काठमाडौं ।  रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स...

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:५५

काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ...

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:४५

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी...