back

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज विभुषित

प्रेस चौतारा । आइतबार (आज) संविधान दिवसका अवसरमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत अर्थात डेपुटी सीईओ रविना देशराज श्रेष्ठ विभुषित हुने भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री चुतर्थले विभुषित गर्ने घोषणा गरिएको छ ।

यसअघि पनि श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकी हुन् ।

यसैगरी, श्रेष्ठ करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा आवद्घ छिन् । त्यस्तै, उनी बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । उनले भारतको कोलकत्तामा रहेको मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी हुन् । त्यसपछि, श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत काम गरेकी थिइन् ।


रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

वि.सं.२०७९ मंसिर ११ आइतवार ०३:०५

काठमाडौं, ११ मंसिर।  नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:४०

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको...

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०३:१८

 काठमाडौं, ९ मंसिर । सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने...

राष्ट्रिय औधोगिक ब्यापार मेला मंसिर १६ देखि

राष्ट्रिय औधोगिक ब्यापार मेला मंसिर १६ देखि

वि.सं.२०७९ मंसिर ३ शनिवार ०४:१७

  काठमाडौं, ३ मंसिर । पोखरा उद्योग वाणिज्य संघले आयोजना...

विदेशी मुद्राको आजको विनिमय दर कति छ ?

विदेशी मुद्राको आजको विनिमय दर कति छ ?

वि.सं.२०७९ मंसिर ३ शनिवार ०३:३०

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले शनिबार आजका लागि...

भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

वि.सं.२०७९ मंसिर ३ शनिवार ०३:१२

काठमाडौं, ३ मंसिर ।  नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी...