प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढ्यो

वि.सं.२०८० असार १९ मंगलवार

काठमाडौ, १९ असार । प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ । १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।
प्रकाशित समय : ०५:४४ बजे