back

शनिबारका लागि यति एयरलाइन्सको अफर,३ गन्तव्यको टिकट १५०० रुपैयाँमा, अन्य ठाउँको कति ?

निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न शनिबार अफर ल्याएको छ । यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले आगामी शनिबार (भदौ १२ गते) का लागि सस्तो टिकट अफर ल्याएको हो ।

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी विभिन्न ७ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–पोखरा, काठमाडौं–सिमरा र काठमाडौं–जनकपुरको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ ।

यस्तै, काठमाडौं–विराटनगरको एकतर्फी टिकट १ हजार ९०० रुपैयाँ, काठमाडौं-भैरहवा २ हजार, काठमाडौं–भद्रपुर २ हजार ५०० र काठमाडौं–नेपालगञ्ज २ हजार ६०० रुपैयाँमा किन्न सकिने एयरलाइन्सले जनाएको छ ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...