back

‘बेल बटम’को कमाइ एक सातामा १७ करोडमै सीमित

नायक अक्षय कुमारका पछिल्लो केही वर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाइ हुने गरेका थिए । अक्षयका अधिकांश चलचित्रको कमाइ सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ ।

तर, बलिउड चलचित्रलाई कोभिडले कतिसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज भएको चलचित्र ‘बेल बटम’को कमाइ हेर्दा हुन्छ ।अक्षय कुमार, बाणी कपुर लगायतका कलाकारले अभिनय गरेको ‘बेल बटम’ले एक सातामा १७।५० करोड कमाइ गरेको छ । पहिलो दिन ३ करोड माथिको कमाइ गरेको यो चलचित्र विकेन्डपछि १ करोडको आसपासमै खुम्चियो ।

बलिउड पण्डितहरुका अनुसार, अब सबैको ध्यान चलचित्रको दोश्रो हप्ताको कलेक्शनमा गएको छ । तर, कोभिडका कारण भारतका धेरै राज्यमा अझै पनि हल खुलेका छैनन् । दर्शकहरु चलचित्र हेर्न हलसम्म जान नै डराइरहेका छन् । यसको प्रत्यक्ष प्रभाव अक्षयको चलचित्रमाथि परेको छ ।


मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

‘डिसेम्बर फल्स’ को दमदार गीतमा आर्यन र उपासनाको केमेस्ट्री

‘डिसेम्बर फल्स’ को दमदार गीतमा आर्यन र उपासनाको केमेस्ट्री

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:०९

  काठमाडौं, १३ मंसिर। प्रतीक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो...

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:४४

काठमान्डौ ।  निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको...

 साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

 साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

वि.सं.२०७९ मंसिर १ बिहीवार ०७:४९

चितवन, १ मंसिर । आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी...