back

रबि डंगोलको नयाँ हास्य टेलिश्रृंखला ‘का बेमान’ प्रशारणमा आउँदै

काठमाडौं ।भदौ १४ गते

काठमाडौं– लोकप्रिय हास्य अभिनेता रवि डंगोल बेमानको लेखन तथा निर्देशनमा नयाँ हास्य टेलिश्रृंखला ‘का बेमान’ भदौ १७ गते बिहिबारदेखि प्रारम्भ हुँदैछ ।नेपाल टेलिभिजनबाट प्रत्येक बिहिबार राति ८:५० बजेदेखि उक्त श्रृंखला प्रसारण हुने कलाकार तथा निर्देशक डंगोलले जानकारी दिएका छन् ।श्रृंखलामा गायक तथा संगीतकार टंक बुढाथोकी स्वर तथा संगीतमा एउटा शीर्षक गीत पनि समावेश छ, जसका शब्दहरु शैलेन्द्र सिंखडाले रचना गरेका छन् ।

श्रृंखलामा किरण तुलाधर र बालकृष्ण वंशीको पाश्र्व संगीत छ भने विवेक रिजालले सम्पादन तथा भिएफएक्स गरेका छन् । यस टेलिश्रृंखलाको छायांकन दिलिप विष्ट गरेका छन् । कीएड्भर्टाइजिङको प्रस्तुतिमा तयार पारिएको हास्य टेलिश्रृंखलामा रबि डंगोल, पूर्ण थापा, मञ्जु श्रेष्ठ, मुकुन्द मैनाली, कृष्णभक्त महर्जन, सबिन शाक्य, युगज्योति क्रियाशिल, रेश्मा तिमिल्सिना, सबिता खड्का, समिक्षा पौडेल, अन्नपूर्णेश्वरी श्रेष्ठ, स्वानिका बास्तोला आदि कलाकारले अभिनय गरिरहेका छन् ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...