back

बेहुली टेलिचलचित्र भाग–२ रोमान्टिक नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक

काठमाडौं । भदौं १५ गते
सोमबार(हिजो) बेहुली टेलिचलचित्र भाग –२ सार्वजनिक भएको छ । समाजमा रहेका नारीको बेदनालाई बेहुली टेलिचलचित्र उतार्ने प्रयास गरेको प्रस्तुतकर्ता कमल योञ्जन तामाङको भनाई छ ।

नारीको दुख,पिडा बेदनालाई समेटेर बनाईएको उक्त टेलिचलचित्रलाई दर्शकले निकै रुचाएका छन् । पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर, सह–निर्माता पुजा शाही, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेको छ । कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६.३० बजे ओमकार टेलिभिजनमा र ५.३० मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ । उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ ।

आदित्य लामाको श्रृङ्गार रहेको टेलिचलचित्र बेहुलीमा वरिष्ठ कलाकार डोमा ह्योल्मो, दावा शेर्पा, हरि उदासी, राजेन्द्र गिरी (गुन्द्रूके) ज्ञान कुमार कट्टेल, राजु वाईवा (वाईवा डन)को अभिनय रहेको छ भने अन्य कलाकारहरु राम चन्द्र (हिरो) राई, सविता भट्टराई, पुजा शाही, संतोष पराजुली, दिपेन तामाङ, राजु श्रेष्ठ, लोक बहादुर तामाङ, रेखा थापा, ममता श्रेष्ठ, मनिषा कार्की रहनु भएको छ ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...