चार चेलीको नयाँ तिज गित बजारमा

वि.सं.२०७८ भदौ २४ बिहीवार

चार जना चेलीहरुको स्वरमा सजिएको तिज गित सार्वजनिक भएको छ । रत्न शोभा महर्जन, रानी शोभा महर्जन, दिपा महर्जन, स्वस्ती महर्जनको स्वरमा सजिएको उक्त तिज गित सार्वजनिक भएको हो ।
निकै मिठो उक्त गितको रचना सुनिता राजभण्डारी जुनुले गर्नुभएको हो । गितको संगीत तथा संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गर्नुभएको छ ।
उक्त गित सुर मेलोडि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो ।
प्रकाशित समय : ०३:२६ बजे