back

चार चेलीको नयाँ तिज गित बजारमा

चार जना चेलीहरुको स्वरमा सजिएको तिज गित सार्वजनिक भएको छ । रत्न शोभा महर्जन, रानी शोभा महर्जन, दिपा महर्जन, स्वस्ती महर्जनको स्वरमा सजिएको उक्त तिज गित सार्वजनिक भएको हो ।

निकै मिठो उक्त गितको रचना सुनिता राजभण्डारी जुनुले गर्नुभएको हो । गितको संगीत तथा संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गर्नुभएको छ ।
उक्त गित सुर मेलोडि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो ।


निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:४४

काठमान्डौ ।  निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको...

 साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

 साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

वि.सं.२०७९ मंसिर १ बिहीवार ०७:४९

चितवन, १ मंसिर । आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी...

पोल्यान्डमा रुसी मिसाइल प्रहार, राष्ट्रपति  बाइडेनले गरे आपतकाली बैठक

पोल्यान्डमा रुसी मिसाइल प्रहार, राष्ट्रपति  बाइडेनले गरे आपतकाली बैठक

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०४:२४

काठमाडौं, ३० कात्तिक ।संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले...

‘महापुरूष’का केही दृश्यले भावुक भएँ–राजेश हमाल

‘महापुरूष’का केही दृश्यले भावुक भएँ–राजेश हमाल

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०३

काठमाडौं, २९ कात्तिक । अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको...

 ‘महापुरूष’ फिल्म हेर्न २५ वर्षपछि हल पुगे कुलमान घिसिङ

 ‘महापुरूष’ फिल्म हेर्न २५ वर्षपछि हल पुगे कुलमान घिसिङ

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०६:१३

 ‘काठमाडौं, २७ कात्तिक । नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत...

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०५:०६

काठमाडौं, २७ कात्तिक । अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो...