back

‘सोसियल मिडिया मार्फत फिल्म अवार्डस’को आवेदन खुल्ला

काठमाडौं । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले यो वर्ष भने अवार्ड कार्यक्रम अग्रशिल नारी संस्थाको सहकार्यमा प्रस्तुत गर्ने भएको छ । अवार्डमा गत वर्ष भन्दा यस वर्ष केही विधाहरु समेत थप गरिएको छ ।

सोसियल मिडिया फिल्म अवार्डमा आकर्षण नगद पुस्कार पनि रहेको छ । अघिल्लो अवार्ड झैं यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रकासाथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका केही विशिष्ट ब्यक्तित्वहरुलाई पनि सम्मान गरिनेछ ।

अवार्डसमा सहभागी हुन चाहने सम्पूर्ण सहभागीलाई २०७८ कात्तिक १६ गतेदेखि आवेदन खुला समेत गरिएको आयोजकले जनकारी दिईएको छ ।

ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७५ सालवाट सुरु गरेको हो ।


आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०६:०२

काठमाडौं । मंसिर १२ गते आज नेकपा (एमाले)का अध्यक्ष केपी...

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...