back

परिवर्तन भए आदिपुरुषको विवादास्पद संवाद, के–के परिबर्तन भए ?

काठमाडौँ, ७ असार । आदिपुरुष फिल्ममा अब भगवान हनुमानको मुखबाट ‘जलेगी भी तेरे बाप की’ जस्ता संवाद सुन्न पाइने छैन । फिल्म रिलिज भएदेखि नै विवादमा परेका निर्माताले अहिले फेरी फिल्मको संवाद परिवर्तन गरेका हुन् ।

‘‘कपडा तेरी बाप का, तेल तेरी बाप का, आग तेरी बाप की तो जलेगी भी तेरे बाप की’ भन्ने विवादास्पद संवादको सट्टा हनुमानले अब भन्नेछन् – ‘कपडा तेरी लंका का, तेल तेरी लंका का, आग तेरी लंका की, अब जलेगी भी तेरी लंका ।’

के के परिबर्तन भए त ?
पहिलाः कपड़ा तेरे बाप का….तो जलेगी भी तेरे बाप की
अबः कपड़ा तेरी लंका का….तो जलेगी भी तेरी लंका

पहिलाः जो हमारी बहनों को हाथ लगाएंगे….हम उनकी लंका लगा देंगे।
अबः जो हमारी बहनों को हाथ लगाएंगे….हम उनकी लंका में आग लगा देंगे।

पहिलाः मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को लंबा कर दिया है।
अबः मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को समाप्त कर दिया है।

पहिलाः तू अंदर कैसे घुसा…तू जानता भी है कौन हूं मैं
अबः तुम अंदर कैसे घुसे…. तुम जानते भी हो कौन हूं मैं


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...