back

माधव नेपाल आज स्विटजरल्याण्ड प्रस्थान

काठमान्डौ , २२ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।

हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार रहेको उनको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ।

 


 युएईका रमेश श्रेष्ठद्वारा ८ बुँदे प्रतिबद्धतापत्र सहित मध्यपुर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी

 युएईका रमेश श्रेष्ठद्वारा ८ बुँदे प्रतिबद्धतापत्र सहित मध्यपुर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी

वि.सं.२०८० असोज ९ मंगलवार ०४:०९

काठमाडौ, ९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय...

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज

वि.सं.२०८० असोज ९ मंगलवार ०३:५१

काठमाडौ, ९ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत...

‘एनआरएन द सिंगर’ आजदेखि सुरु हुँदै, विजेताले ५ लाख पाउने

‘एनआरएन द सिंगर’ आजदेखि सुरु हुँदै, विजेताले ५ लाख पाउने

वि.सं.२०८० असोज ९ मंगलवार ०३:३२

काठमाडाैं, ९ असाेज । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को...

नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

वि.सं.२०८० असोज ९ मंगलवार ०३:२७

काठमाडौं, ९ असोज । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा...

राष्ट्रकवि घिमिरेको जन्मथलोबाट प्रमिशाले ल्याइन् ’प्रेरणा’ कृति

राष्ट्रकवि घिमिरेको जन्मथलोबाट प्रमिशाले ल्याइन् ’प्रेरणा’ कृति

वि.सं.२०८० असोज ८ सोमवार ०३:१७

काठमाडौं, ८ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्यायाङ्दी...

चिनियाँ समकक्षी ली छ्याङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

चिनियाँ समकक्षी ली छ्याङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८० असोज ८ सोमवार ०२:४४

काठमाडौं, ८ असोज । चिनियाँ समकक्षी ली छ्याङ र चीन...