back

बलिउडका बादशाह शाहरुख खान, जो हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्

काठमाडौं, १६ असोज । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ । तर के तपाईलाई थाहा छ, रातको २ बजे अन्तिम उनी कससँग फोनमा कुरा गर्छन ?

शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन् । यतिबेला उनी आफ्नो फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । फिल्मले केही दिनमै ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । तर यसैबीच हामी तपाईलाई उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौँ । जुन सायद कसैलाई थाहा नहुन सक्छ ।

वास्तवमा आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि शाहरुख खान राती २ बजे घण्टौंसम्म काेहीसँग कुरा गर्छन् । यसको खुलासा शाहरुख आफैले एक रेडियो कार्यक्रमबाट गरेका थिए ।

राती २ बजेको शोमा जब कलाकारलाई उनको पार्टनर को हो ? भनेर सोधिएकाे थियाे । राति निकै कम निन्द्रा लाग्ने बताएका अभिनेताले यस्तो अवस्थामा धेरैजसो मानिसहरू राती फोनमा कुरा गर्छन् र उनीहरूसँग धेरै रात्री साथीहरू हुन्छन्।

तर राति २ बजे उनले छोरी सुहाना खानसँग कुरा गर्छन् किनभने उनी बाहिर पढ्छिन् । ‘त्यसैले मेरो लागि उनीसँग कुरा गर्ने सही समय यही हो किनभने त्यसबेला उनी पनि आफ्नो काम सकेर स्वतन्त्र हुन्छिन् । त्यसैले म हरेक रात सुहानासँग कुरा गर्छु।’

यसका साथै अभिनेताले आफू दिउँसो २ बजेदेखि राति ७ बजेसम्म फोनमा रहने पनि बताएका छन् । ‘पहिले सुहानासँग कुरा गर्छु, त्यसपछि बिहान आफ्नो जेठो छोरा आर्यन खानसँग कुरा गर्छन किनभने उनी पनि बाहिर नै बस्छन् । त्यसैले यो समय कुराकानीका लागि उपयुक्त हुन्छ।’

वर्क फ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान हालै फिल्म ‘जवान’ मा देखिएका थिए । अब अभिनेता खान छिट्टै ‘डिंकी’ मा देखिदैछन् । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...