back

हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला

काठमाडौ । भदौ १४ गते
हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ ।

हरियो धनियाँ भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि निकै महत्वपूर्ण सावित हुन्छ । हरियो भनियाँ मानव शरिरका लागि निकै उपयोगी मानिन्छ ।हरियो धनियाँलाई स्वादका लागि मात्र नभएर औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । हरियो धनियाँ सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।

१. दैनिक रुपमा हरियो धनियाको सेवन गर्नाले रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

२. मिश्री र हरियो धनियाँको पात मिसाएर सेवन गर्नाले श्वासप्रश्वास सम्बन्धी र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

४.हरियो धनियाँमा भिटामिन ए को मात्रा प्रर्याप्त हुने भएकाले यसको नियमित सेवनले आँखाको रोशनी बढ्छ ।

५.शारिरीक रुपमा कमजोर भएको बेला धनियाँको जुस पिउनुस् निकै फाइदाजनक हुन्छ ।

६.हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।

७.आधा गिरास तातो मानीमा दुई चम्चा धनियाको रस मिसाएर खाँदा पेट सम्बन्धी समस्याको लागि एकदमै उपयोगी हुन्छ ।

८. नियमित रुपमा हरियो धनियाँ सेवन गर्नाले कपाल झर्ने सम्यया पनि कम हुन्छ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...