back

घिउकुमारी सेवन गर्नुका फाईदाहरु

काठमाडौं । भदौं २१ गते
घिउकुमारी स्वादमा तितो भए भनि मानव स्वास्थ्यका लागि भने निकै फाईदाजन हुन्छ । यो औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

विहान खाली पेटमा एलोभेरा अर्थात घिउकुमारीको जुस पिउँदा हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । छाला स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मानिन्छ। एलोभेराबाट रुखो छाला, अनुहारमा भएको दाग–दब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ ।

त्यस्तै एलोभेराको जुस पिउनाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ । एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।घिउकुमारी सेवन गदा हुने फाइदाहरु यसप्रकार छन्

पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ । जसका कारण तपाईले राहत पाउनुहुन्छ ।

एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ । १० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।

अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...