back

कलेजोलाई यसरी स्वस्थ राख्न सकिन्छ

काठमाडौं । भदौ ३१ गते

मानव स्वास्थ्यका लागि कलेजो महत्वपुर्ण अंग मानिन्छ । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउँदछ ।

तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस् र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्ता समस्याहरुवाट छुटकारा पाउनुहोस् ।कलेजोलाई स्वस्थ राख्ने खानेकुहरुको बारेमा लत उल्लेख गरिएको छ ।

अमला भिटामिन सी सबैभन्दा ज्यादा पाउने स्रोत मध्ये एक हो। अमला खानाले लिभरको कार्यक्षमता बढाउन मद्दत गर्दछ । अध्ययनहरुका अनुसार अमलामा लिभरलाई सुरक्षित राख्ने सबै तत्वहरु रहेको हुन्छ । लिभरलाई स्वास्थ्य राख्न तपाई दिनमा ४र५ वटा काचो अमला खाने गर्नुहोस्।

मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ । दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतिको रसलाई मिसाएर प्रत्येक दिन खाने गर्नुहोस् । यसरी तपाईले तीन देखि चार हप्ता सम्म नियमित मेवा, कागति मिश्रण गरेर खानाले तपाई लिभर सिरोसिसवाट छुटकारा पाउन सक्नुहुनेछ ।

लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्न मद्दत गर्छ । जसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। साथै, यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन्, जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ। यी दुवैले लिभर सफा गर्न मद्दत गर्छ।

स्याउको रस ले लिभरमा रहेको बिषालु पदार्थलाई बाहिर ल्याउने काम गर्दछ । खाना खानु पुर्व स्याउको रस पिउनाले शरिरमा बोसोको मात्रा घटाउदछ । स्याउको रस लाई तपाई बिभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । एक गिलास चिसो पानीमा एक चम्चा स्याउको रस मिसाउनुहोस् । यस मिश्रणमा एक चम्चा मह हाल्नुहोस् । यस मिश्रणलाई तपाई दिनमा तीन चार गिलास पिउने गर्नुहोस लिभरको समस्यावाट छुटकारा पाउनु हुनेछ ।

एक दाना पहेलो कागतिलाई दुई टुक्रा पार्नुहोस । काटेको आधा कागति भित्रको बिया निकाल्नुहोस् । बिया निकालेको कागति लाई नछुटिने गरि चार भागमा काटनुहोस् । त्यसपछि कागतिको एक भागमा कालो खुर्सानीको धुलो, दोस्रोमा कालो नुन (बिरे नुन) , तेस्रोमा अदुवाको धुलो र अर्कोमा मिश्रिको धुलो राख्नुहोस । यसरि धुलो राखिएको कागतिलाई राति प्लेटमा छोपेर राख्नुहोस । बिहानको खाना खानु पहिले यसलाई तावामा तताएर निकाल्नुहोस र चुस्नु होस् । सय ग्राम पानीमा आधा कागति निचोरेर नुन हाल्नुहोस । यसलाई दिनमा तीन पटक पिउने गर्नुहोस तपाईको लिभरको समस्या ठिक हुनेछ ।

एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले तपाईंको कलेजोलाई डिटक्स गर्न यसले मद्दत गर्छ।

ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।क्लोरोफिल युक्त हरियो पातदार तरकारीहरू तपाईंको रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।

हल्दी राम्रो मसला हो, जसले हाम्रो कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।

चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ। यसले तपाईंको कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...