back

भट्मास खानुका अचुक फाईदाहरु यसप्रकार छन् 

काठमाडौं । असोज १३ गते

साधरण तयामा भट्मासलाई हामीले तरकारी, साधेर लगाएत गरी खाने गरिन्छ । प्रोटीन युक्त गुण भएको भट्मासको स्वाद पनि निक्कै मिठो हुन्छ । भट्मासमा भिटामिन–ए पनि भरपूर मात्रामा पाइन्छ ।  भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ। अनि जाडोको समयमा यसलाई भुटेर पनि खान सकिन्छ ।

त्यसै गरी तरकारीको रुपमा पनि यसको सेबन गर्न सकिन्छ ।भटमासको नियमित रुपमा प्रयोग गर्नाले चाउरीपनाबाट छुट्कारा पाउन सकिन्छ । धेरैजसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ। भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ।टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन्। यहि हाम्रो कलि युगको रहन सहनका कारण कपालमा समस्या आएको हो।

यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस्।भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ।थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने यस्तो कमजोरीबाट छुट्कारा पाउन सकिन्छ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...