back

हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला

काठमाडौं, २८ असोज । हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ ।

हरियो धनियाँ भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि निकै महत्वपूर्ण सावित हुन्छ । हरियो भनियाँ मानव शरिरका लागि निकै उपयोगी मानिन्छ ।हरियो धनियाँलाई स्वादका लागि मात्र नभएर औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । हरियो धनियाँ सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।

१.दैनिक रुपमा हरियो धनियाको सेवन गर्नाले रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

२.मिश्री र हरियो धनियाँको पात मिसाएर सेवन गर्नाले श्वासप्रश्वास सम्बन्धी र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

४.हरियो धनियाँमा भिटामिन ए को मात्रा प्रर्याप्त हुने भएकाले यसको नियमित सेवनले आँखाको रोशनी बढ्छ ।

५.शारिरीक रुपमा कमजोर भएको बेला धनियाँको जुस पिउनुस् निकै फाइदाजनक हुन्छ ।

६.हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।

७.आधा गिरास तातो मानीमा दुई चम्चा धनियाको रस मिसाएर खाँदा पेट सम्बन्धी समस्याको लागि एकदमै उपयोगी हुन्छ ।

८.नियमित रुपमा हरियो धनियाँ सेवन गर्नाले कपाल झर्ने सम्यया पनि कम हुन्छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...