back

तुलसीको पात खानुका फाईदाहरु

काठमान्डौ । मंसिर १ गते

हामिहरुलाई थाहा नै छ तुलसीलाई हिन्दुधर्मालम्बिहरुको घरमा पूजा गर्ने गरिन्छ । साथै तुलसी प्रति आस्था एबम बिश्बास जनमानसमा आज पनि उतिनै छ । पुजा गर्ने बहु उपयोगी तुलसी औषधीको लागि गुणयुक्त वनस्पती हो । यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोग समेत निको हुन्छ । जानै तुलसीका फाईदाहरु =

१) तुलसीमा कीटनाशक शक्ति हुनाले तुलसीको पातको लेदो बनाई घाउ,भएको ठाउमा अथवा सुन्निएको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।

२) महमा तुलसीको पातको रस मिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्या निको हुन्छ ।

३) साधारण पेट दुखाई, अपच, समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।

४) मधुमेह तथा पिसाब सम्बन्धी रोग भएका मानिसलाई तुलसीको बीउलाई पिसेर लेदो बनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।

५) तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटक सम्म त्यसै वा तातो पानीसँग सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ ।


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...