back

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।

उहाँकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ । उहाँले भन्नुभयो, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।

उहाँले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उहाँले जानकारी दिनुभयो । हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।


दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसामाथि महाअभियोग लाग्न सक्ने

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसामाथि महाअभियोग लाग्न सक्ने

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०४:०७

काठमाडौं, १५ मंसिर ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’...

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०३:३२

इस्लामाबाद, १५ मंसिर । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला...

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०२:४३

किभ, १५ मंसिर । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:४६

न्युयोर्क, १३ मंसिर मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको...