ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान भइरहेको छ –अमेरिका

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौं । भदौं १५ गते
अमेरिकाले अफगानिस्तानको राजधानी काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आफूले गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
आइतबार अमेरिकी सैनिकले काबुल विमानस्थल नजिक आइतबार ड्रोन आक्रमण एकै परिवारका १० जनाको ज्यान गएको उनीहरुका आफन्तले बताएका छन् । मारिनेमा ६ जना बालबालिका रहेको बताइएको छ ।
प्रकाशित समय : ०२:४० बजे