back

पुरुष प्रधान सरकार गठनको विरुद्धमा अफगान महिलाहरुको प्रदर्शन

पुरुष प्रधान अन्तरिम सरकार गठन गरेको भन्दै अफगानिस्तानमा महिलाहरुले विरोध गरेका छन् । राजधानी काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध गरेका हुन् ।

यी प्रदर्शनकारीले महिलाको अनुपस्थितीको सरकार आफूहरुले स्वीकार नगर्ने बताएका छन् ।

विरोध प्रदर्शन तितरबितर हुनुअघि केही महिलामाथि हातपात गरिएको पनि बताइएको छ । स्थानीय समाचार एजेन्सी एतिलाट्रोजका अनुसार र्यालीबारे जानकारी संकलन गरिरहेका केही पत्रकारलाई हिरासतमा लिइएको र कुटपिट गरिएको छ ।

तालिबानले यी आरोपमाथि हालसम्म कुनै जवाफ दिएको छैन तर यस्तो प्रकारको प्रदर्शन अवैध भएको चेतावनी भने दिएको छ ।


दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसामाथि महाअभियोग लाग्न सक्ने

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसामाथि महाअभियोग लाग्न सक्ने

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०४:०७

काठमाडौं, १५ मंसिर ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’...

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०३:३२

इस्लामाबाद, १५ मंसिर । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला...

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०२:४३

किभ, १५ मंसिर । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:४६

न्युयोर्क, १३ मंसिर मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको...