back

हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध

काठमाडौं । भदौं ३० गते
हाइटीका प्रधानमन्त्री एरियल हेनरी राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि उनीमाथि प्रतिबन्ध लागेको छ । प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । गएको जुलाई सात तारिखमा राष्ट्रपति मोइसको आफ्नै निवासमा हत्या भएको थियो ।

हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परे पनि मुख्य योजनाकार भेटिएका छैनन् । राष्ट्रपति मोइसको हत्या पछि हाइटीमा राजनीतिक संकट उत्पन्न भएको छ ।

हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि उहाँ पनि शंकाको घेरामा तानिएका बीबीसीले जनाएको छ ।

 

 


१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:५८

काठमाडौं, १४ मंसिर सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...