back

वायु प्रदूषण यसअघि आँकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै डब्लुएचओको चेतावनी

काठमाडौं । असोज ७ गते
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वायु प्रदूषण यसअघि आँकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै चेतावनी दिएको छ।

डब्लुएचओले वायु प्रदूषणको प्रमुख कारकमध्ये एक नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड घटाएको छ।डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।

वायु प्रदूषणबाट न्यून तथा न्यून मध्यम आय भएका देशका नागरिक बढी प्रभावित भएका छन्। आर्थिक विकासका लागि जीवाष्म इन्धनमा भर पर्नेको संख्या अधिक हुँदा प्रभाव बढी देखिएको हो।धूमपान र अस्वस्थकर खानपानसरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...