back

अपहरणका आरोपीलाई मारेर सार्वजनिक स्थानमा झुण्ड्याइयो

काठमाडौं । असोज १० गते
अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको तालिबानले आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याइएको बताएको छ ।

बीबीसीकाअनुसार तालिबानका एक अधिकारीले अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालमा जस्तै सार्वजनिक स्थलमा मृत्युदण्डको व्यवस्था लागू हुन सक्ने बताएको केही दिनमा नै तालिबानले सार्वजनिक स्थानमा शव झुण्ड्याउन थालेको हो ।

अल जाजिराले भने हेरातमा चार जनालाई मृत्युदण्ड दिइएको भए पनि एकजनाको शव मात्र झुण्ड्याइएको बताएको छ ।तालिबानले मृत्युदण्ड दिएका मानिसहरुमाथि एक व्यवसायी र उनका छोरालाई अपहरण गरेको आरोप थियो । स्थानीयका अनुसार हेरात सहरको केन्द्रमा एक जनाको शवलाई क्रेनमा झुण्ड्याइएको थियो ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...