back

इक्वेडरको जेलमा दुई समूहबीचको झडप,११६ जनाको मृत्यु

काठमाडौं । असोज १४ गते
इक्वेडरको जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूदमे जेलहिंसा हो ।बिहीवार भएको घटनामा कम्तीमा पाँच जना कैदीको टाउको काटिएको र बाँकीको गोली प्रहारबाट मृत्यु भएको बिबिसीमा उल्लेख छ।

यो इक्वेडरको इतिहासमै खराब घटना भएको बताइएको छ। यहाँको ग्वायाक्विल शहरमा रहेको जेलमा कैदीहरुले ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमान्डर फाउत्सो ब्युनानोले बताए। अहिले उक्त जेलमा ४०० भन्दा बढी प्रहरी अधिकृतहरु उपस्थित भएको र जेलको अराजकता नियन्त्रणमा लिइएको उनले बताएका छन्।

विशेषगरी मेक्सिककोका लागूऔषध तस्करहरुको कारण उक्त घटना भएको हुनसक्ने अनुमान इक्वेडरको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...