तालिबानद्वारा विवाह समारोहमा गाना बजाएको भन्दै १३ जनाको हत्या

वि.सं.२०७८ कात्तिक १५ सोमवार

काठमाडौं । कार्तिक १५ गते
विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ। पूर्व उपराष्ट्रपति अमरुल्लाहले यसको जानकारी दिएको छ।
संगीतको विरोधमा तालिबान पहिले देखिनै रहेको बताइएको छ। अगस्ट महिनामा मात्रै तालिबानले टेलिभिजनमा पहिलाहरूलाई गीत गाउन प्रतिबन्ध लगाएको थियो।
तालिबानले १३ जनालाई बिहेमा संगीत बजाएको अभियोगमा हत्या गरिदिएको छ। पछिल्लो २५ वर्षदेखि तालिबानले यही ट्रेनलाई आत्मसाथ गरेको छ। जसले अफगानिस्तानको संस्कृतिलाई नष्ट गरेको छ।
प्रकाशित समय : ०२:१९ बजे