चक्कु र आगोको आक्रमण हुँदा जापानको टोकियोमा १७ जना घाइते

वि.सं.२०७८ कात्तिक १५ सोमवार

काठमाडौं । कार्तिक १५ गते
चक्कु र आगोको आक्रमण हुँदा जापानको टोकियोस्थित अन्डरग्राउण्ड रेलमार्गमा १७ जना घाइते भएको छन्।
स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार प्रहरीले यो आक्रमणमा संलग्न भएको आरोपमा २४ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
मानिसहरु एक पार्टीतर्फ जाँदै गरेको बेला यो आक्रमण भएको हो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले मानिसहरुमा स्पे छर्किएर आगो लगाइदिएका थिए।
प्रकाशित समय : ०२:३५ बजे