back

चक्कु र आगोको आक्रमण हुँदा जापानको टोकियोमा १७ जना घाइते

काठमाडौं । कार्तिक १५ गते
चक्कु र आगोको आक्रमण हुँदा जापानको टोकियोस्थित अन्डरग्राउण्ड रेलमार्गमा १७ जना घाइते भएको छन्।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार प्रहरीले यो आक्रमणमा संलग्न भएको आरोपमा २४ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।

मानिसहरु एक पार्टीतर्फ जाँदै गरेको बेला यो आक्रमण भएको हो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले मानिसहरुमा स्पे छर्किएर आगो लगाइदिएका थिए।


युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

वि.सं.२०७९ जेठ १० मंगलवार ००:४४

काठमाडौं । जेठ १० गते युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध...

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

वि.सं.२०७९ जेठ १० मंगलवार ००:३४

काठमाडौं । जेठ १० गते यसपालि एमाले एकजुट छैनन् ।...

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:२५

काठमाडौं । जेठ १० गते रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...